×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल प्रणालीबाट

अर्थ मन्त्रालयमा आजदेखि सबै टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल प्रणालीबाट

काठमाडौँ - अर्थ मन्त्रालयले आजदेखि सबै प्रकारका टिप्पणी तथा निर्णय प्रक्रिया डिजिटल स्वीकृतिबाट मात्र गर्ने भएको छ । अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जाल फेसबुकमार्फत आजदेखि अर्थ मन्त्रालयमा सबै टिप्पणी डिजिटल स्वीकृति सुरु भएको जानकारी दिएका हुन् ।

कामलाई छिटो, पारदर्शी र सुरक्षित बनाउन कागजी प्रक्रियाको साटो डिजिटल प्रणालीमा लैजान खोजिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, डिजिटल प्रणाली अपनाउँदा समय र श्रमको बचतसँगै निर्णय प्रक्रियामा पारदर्शिता बढ्नेछ ।

प्रतिकृया दिनुहोस्