२०८२ जेठ २०, मङ्गलबार
काठमाडाैँ- चिनियाँ कम्युनिष्ट पार्टी [सीपीसी] का विदेश विभाग प्रमुख लिउ जियान्चाओ र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएकाे छ । उनीहरूबीच प्रचण्डनिवास खुमलटारमा साेमबार अपराह्न भेटवार्ता भएकाे हाे ।
Copyright © 2025 - 2026 इन्द्रेणी टाइम्स. All Rights Reserved