×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल-अमेरिकी पर्वतारोहीले गरे देनाली हिमालको सफल आरोहण

नेपाल-अमेरिकी पर्वतारोहीले गरे देनाली हिमालको सफल आरोहण

काठमाडाैँ- नेपाल-अमेरिकी पर्वतारोहीको एक समूहले देनाली हिमालको सफल आरोहण गरेका छन्। नेपाली र अमेरिकी पर्वतारोहीहरू सम्मिलित युएस-नेपाल फ्रेन्डशीप टिमले आज बिहान देनाली हिमालको सफल आरोहण गरेका हुन्।

उनीहरूले अमेरिका-नेपाल मित्रताको झन्डा उत्तर अमेरिकाकै अग्लो पर्वतको चुचुरोमा फहराए।देनाली हिमाल आरोहण गर्नुअघि सो टिमले नेपाल-अमेरिका सम्बन्धको ७५ औं वर्षगाँठ मनाउने क्रममा सगरमाथाको चुचुरोमा पनि मित्रताको सो झन्डा फहराएको थियो।

प्रतिकृया दिनुहोस्