×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदै

प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदै

काठमाडौँ- प्रधानमन्त्री शेरबहादुर देउवा आज लुम्बिनी जाँदै छन्। लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन देउवा लुम्बिनी जान लागेका हुन्।

बिहान १० बजेबाट शुरु हुने कार्यक्रममा कुलपतिसमेत रहेका देउवा सहभागी हुने लुम्बिनी बौद्ध विश्वविद्यालय लुम्बिनीले जानकारी दिएको छ। कार्यक्रमको सम्पूर्ण तयारी सकिएको छ।

प्रतिकृया दिनुहोस्