झापा- झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीको अग्रता कायमै रहेको छ । पछिल्लो मत गणना अनुसार ओली ९ हजार ९८४ मतसहित अग्र पङ्क्तिमा रहेका छन् ।
उनका निकटतम प्रतिस्पर्धी काँग्रेसका खगेन्द्र पाण्डव अधिकारीले ५ हजार ८९८ मतसहित पछ्याउँदै छन् । ओली र अधिकारीबिच ४ हजार ८६ को मतान्तर छ । मत गणना जारी छ ।