×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ईन्द्रजात्राको तयारी: गद्दी बैठक सजाइँदै

ईन्द्रजात्राको तयारी: गद्दी बैठक सजाइँदै


काठमाडौँ – इन्द्रजात्राको लागि बसन्तपुर दरबारस्थित गद्दी बैठक धमाधम सजाइँदै छ । अहिले गद्दी बैठक घरलाई रंगरोगनले सजाउन थालिएको छ ।   आउँदो असोज ३ गते आइतबार इन्द्रजात्रा मनाइँदै छ । काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रे धुलिखेल, दोलखालगायतका स्थानमा वर्षा र सहकालका देवताको रुपमा इन्द्रको पुजा आरधना गरी परम्परागत रुपमा नेपाल समूदायले इन्द्रजात्रा मनाउने चलन छ ।  

प्रतिकृया दिनुहोस्