×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पूर्व अर्थ सचिव रामेश्वर खनालले गरे दोस्रो विवाह

पूर्व अर्थ सचिव रामेश्वर खनालले गरे दोस्रो विवाह

काठमाडौँ- पूर्व अर्थ सचिव रामेश्वर खनालले दोस्रो विवाह गरेका छन् । माघ १२ गते श्रीपञ्चमीका दिन उनले सरिता शर्मा पोखरेलसँग विवाह गरेका हुन् ।

चार वर्षअघि श्रीमती सुचित्रा खनालको निधनसँगै खनाल एकल भएका थिए । खनालको एक्ली छोरी छिन् । सरिता शर्मा पोखरेलको श्रीमानको पनि १९ वर्षअघि निधन भएको थियो । उनको पनि एक्ली छोरी छिन् । खनालको एक्ली छोरी भारतको नयाँ दिल्लीमा बसेर अध्ययन अनुसन्धान गरिरहेकी छिन् ।

प्रतिकृया दिनुहोस्