×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

स्टारडमको प्रश्नमा पलको यस्तो जवाफ

स्टारडमको प्रश्नमा पलको यस्तो जवाफ

काठमाडौँ- पल शाहले स्टारडमको प्रश्नमा कसैको स्टारडम नाप्ने यन्त्र के हो ? भन्ने जवाफ दिएका छन् । ‘ओ साजन २’ गीत सार्वजनिक कार्यक्रममा उनले यस्तो जवाफ दिएका हुन् । उनी सबै नेपाली दर्शकको मनमा बस्न चाहन्छन् । उनको चाहना भनेको बालकदेखि वृद्ध सम्मको मनमा छाउनु हो रे ।

त्यसैले यस्तो विषयले आफूलाई नछुने उनले बताएका छन् ।  चलचित्रमै गीत धेरै हुन्छ, म्युजिक भिडिओ यति धेरै किन ? भन्ने प्रश्नको जवाफमा समेत उनले आफ्नो चलचित्र फ्लप भएमा, आफ्नो अभिनय रहेको भिडियोको भ्युज नगएमा, नकारात्मक टिप्पणी मात्रै आएमा यस्तो आरोप लगाउन नमिल्ने बताए ।

प्रतिकृया दिनुहोस्