×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

सुरक्षा र रोचकको ‘माया गर्ने मान्छे’ सार्वजनिक

सुरक्षा र रोचकको ‘माया गर्ने मान्छे’ सार्वजनिक

स्वरूपराज आचार्य र अस्मिता परियारको स्वरमा रहेको गीत ‘माया गर्ने मान्छे’  सार्वजनिक भएको छ । अनिल शाहीको सङ्गीत तथा गौतम डङ्गोल (सन्देश) को शब्द रहेको गीतमा सङ्गीत संयोजन प्रमोद परियारले गरेका छन् ।

भिडिओमा सुरक्षा पन्त र रोचक जोशीको अभिनय रहेको छ । दीपेश सापकोटाको निर्देशन रहेको भिडिओमा विशाल (माइलो) को छायाङ्कन, उज्ज्वल ढकालको सम्पादन छ ।

 

https://youtu.be/Jb7eQtON9bw

प्रतिकृया दिनुहोस्