×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बझाङमा ५.३ म्याग्निच्युडको भूकम्प

बझाङमा ५.३ म्याग्निच्युडको भूकम्प

काठमाडौं- बझाङ केन्द्रविन्दु भएर भुकम्प गएको छ। आज दिउँसो २ बजेर ४० मिनेटमा बझाङको तालकोट आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भुकम्प ५.३ म्याग्निच्युड मापन गरिएको छ। यो परकम्प नभएर नयाँ भूकम्प भएको केन्द्रका भूकम्पविद् मुकुन्द भट्टराईले जानकारी दिनु भयो।

भट्टरार्ईका अनुसार सोही क्षेत्रमा अर्को पनि धक्का मापन गरिएको छ। त्यसको म्याग्निच्युड यकिन गर्ने कार्य भइरहेको भट्टरार्ईले बताउनु भयो।

प्रतिकृया दिनुहोस्