×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बुढीगंगामा पुनः मतदान रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

बुढीगंगामा पुनः मतदान रोक्न सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडाैँ- सर्वाेच्च अदालतले बाजुराकाे बुढीगंगा गाउँपालिकामा पुनः निर्वाचन गर्न आदेश दिएकाे छ । निर्वाचन प्रक्रिया विवादित बनेकाे बुढीगंगामा यसअघि भएकै मतदानकाे मतगणना हुनुपर्ने माग राख्दै बुढी गंगाका मतदाता रहेका दलबहादुर सावदकाे रिट अस्वीकार गर्दै कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र न्यायाधीश सुष्मालता माथेमाको संयुक्त इजलासले सावदकाे मागमाथि अन्तरिम आदेश अस्विकार गर्दै पुनः निर्वाचन गर्न भनेकाे हाे ।

वैशाख ३० गते भएको निर्वाचनमा केही मतदान केन्द्रमा बुथ कब्जा भएको भन्दै आयोगले  उक्त मतदान रद्द गरी पुन: मतदानको नयाँ मिति तोकेको थियो । अदालतकाे आदेशसँगै असार २३ गते निर्वाचन गर्ने बाटाे खुलेकाे छ ।

प्रतिकृया दिनुहोस्