×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सीडीओको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख झिकियाे आराेपमा एक जना पक्राउ

सीडीओको हस्ताक्षर किर्ते गरेर बैंकबाट ७० लाख झिकियाे आराेपमा एक जना पक्राउ

रुपन्देही- रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारीको हस्ताक्षर किर्ते गरेको गरेर ७० लाख रुपैयाँ रकम झिकेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा महोत्तरीको मटिहानी मन्दिरका मानमहन्त जगरनाथ दास छन् ।

दासले रोक्का रहेको बैंक खाताबाट सहायक सीडीओको हस्ताक्षर किर्ते गरेर ७० लाख रुपैयाँ झिकेको आरोप छ । उनलाई आवश्यक अनुसन्धान र कारबाहीको लागि रुपन्देही पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्