×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा तेब्बर मतान्तरसहित एमाले विजयी

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकामा तेब्बर मतान्तरसहित एमाले विजयी

पोखरा- मुस्ताङको लो-घेकर दामोदरकुण्ड गाउँपालिमा एमालेले तेब्बर मतान्तरसहित विजय हासिल गरेको छ । मतगण अन्तिम परिणाम अनुसार अध्यक्षमा एमालेका छोम्पेल विष्ट ६ सय ८९ मतसहित विजयी भएकी छन् ।
उनका निटकतम प्रतिस्पर्धी गठबन्धनबाट नेकपा एसका उम्मेदवार देववहादुर गुरुङले १८५ मत पाएका छन् ।

उपाध्यक्षमा पनि एमालेकै छिरिङ ल्हमो गुरुङ ६४१ मतसहित बिजयी भएकी छन् । गठबन्धनबाट कांग्रेसकी उम्मेदवार लक्ष्मी गुरुङले २२५ मत प्राप्त गरेकी छन् । वडाध्यक्षहरु पनि एमालेकै निर्वाचित भएका छन् ।

प्रतिकृया दिनुहोस्