×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

सुधीर र सुनिशाको ‘ओके छ त’ सार्वजनिक

सुधीर र सुनिशाको ‘ओके छ त’ सार्वजनिक

काठमाडौँ- सुधीर श्रेष्ठ र सुनिशा बजगाईँको अभिनय रहेको गीत ‘ओके छ त’ सार्वजनिक भएको छ । गीतमा सुदिता राई र विजय शंखरको स्वर रहेको छ । गीतलाई विजय शंखर र मुनाल शिशिर कोइरालाले संयुक्त रूपमा लेखेका हुन् ।

दीपकराज विश्वकर्माले संगीतबद्ध गरेको यस गीतमा कुशल सिंहले संगीत संयोजन गरेका छन् । भिडिओ उत्तम हुमागाईँले खिचेका हुन् भने सम्पादन शिलन लम्सालले गरेका छन् । सुरेन्द्र बसेलले कोरियोग्राफी गरेको भिडिओ मुनाल शिशिर कोइरालाको निर्देशनमा तयार पारिएको हो ।
 

 
 

प्रतिकृया दिनुहोस्