×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

अर्थ समाचार

घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

काठमाडौँ- नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार ४०० रुपैयाँमा कारोबार भएकोमा आज ७०० रूपैयाँ घटेर ९० हजार ७०० रूपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुन प्रतितोला ९० हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी मूल्य पनि आज घटेको छ । चाँदी प्रतितोला १० रूपैयाँले घटेर १ हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिकृया दिनुहोस्