×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

देउसीमा दक्षिणाको दर तोकियो

देउसीमा दक्षिणाको दर तोकियो

काठमाडौँ- मोरङको सुन्दरहरैचा नगरपालिकाले देउसीमा दक्षिणाको दर तोकेको छ । एक सूचना निकाल्दै नगरपालिकाले उमेर अनुसार दररेट सार्वजनिक गरेको हो । सूचनामा उमेर अनुसार एक सयदेखि २१ सयसम्म अधिकतम दर तोकेको छ । नगरपालिकाले १५ वर्षसम्मको उमेर समूहका बालबालिकालाई १ सय रुपैयाँसम्म, १५ वर्ष भन्दा माथिको देउसी भैलो समूहलाई ५०० रुपैयाँसम्म, क्लब नाचगान समूहलाई बढीमा ११ सयसम्म र संस्थागत २१ सयसम्म दान दिन आग्रह गरिएको छ ।

हेर्नुहोस् सूचना :-

प्रतिकृया दिनुहोस्