काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहले फेरि बैठक बोलाउने भएको छ। पछिल्लो विकसित राजनीतिक घटना क्रमका बारेमा छलफल गर्न फेरि बैठक बस्ने निर्णय गरेको हो।
बालुवाटारस्थित नेता डा. शेखर कोइरालाको सम्पर्क कार्यालयमा बसेको बैठकले पछिल्लो विकसित राजनीकि घटना क्रमका बारेमा फेरि समूहको छलफल बोलाउने निष्कर्ष निकालेको एक नेताले बताए।