×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

बैतडीमा वडा सदस्यको मृत्यु

बैतडीमा वडा सदस्यको मृत्यु

काठमाडौँ- बैतडीमा आज एक जनप्रतिनिधिको निधन भएको छ । मृत्यु हुनेमा मेलौली नगरपालिका–१ की महिला वडा सदस्य द्रौपदी चन्द्र हुन । उनको मृत्यु उपचारका क्रममा मृत्यु भएको हो ।

मुटुसम्बन्धी समस्या भएकी ५५ वर्षीया उनको आज महेन्द्रनगरमा निधन भएको नगरपालिकाका प्रवक्ता सुरत नेगीले बताए । केही दिनदेखि बिरामी भएकी चन्द उपचारका लागि त्यहाँ गएकी थिइन् । वि.सं २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट उनी सदस्यमा निर्वाचित भएकी थिइन् ।रासस

प्रतिकृया दिनुहोस्