×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

सुनको मूल्य घट्यो, आज तोलामा कति ?

काठमाडौँ- लगातार बढेको सुन चाँदीको मूल्य आज भने केही घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रतिकृया दिनुहोस्