×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

स्वास्थ्य

थप २२१२ जनामा कोरोना‚ १८६७ संक्रमणमुक्त

थप २२१२ जनामा कोरोना‚ १८६७ संक्रमणमुक्त

आइतबार देशभर दुई हजार २१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा १२ हजार १०६ जनामा पीसीआर र एन्टीजेन विधिबाट गरिएको परीक्षणमा २ हजार २१२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा देशभर १ हजार ८६७ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ३३ जना संक्रमितको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस्