×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घट्यो

प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घट्यो

काठमाडौँ- प्रि-ओपन सेसनमा नेप्से सूचक ३.४३ अंकले घटेको छ । यससँगै सूचक १९२१.०५ विन्दुमा आएको छ । १६ लाख ६१ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १९ कम्पनीको ३७ सय २९ कित्ता सेयर कारोबार भएको छ ।

यो सेसनमा कुल ४१ वटा कारोबार भएको छ । २ कम्पनीको भाउ बढेको छ भने १७ वटाको मूल्य घटेको छ ।

प्रतिकृया दिनुहोस्