×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

किरण र अस्मिताको ‘आकाशको जुन’मा पुष्प र रक्षाको रोमान्स

किरण र अस्मिताको ‘आकाशको जुन’मा पुष्प र रक्षाको रोमान्स

दिपकको निर्देशनमा तयार भएको ‘आकाशको जुन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । किरण गजमेर र अस्मिता अधिकारीको स्वर, दीपक शर्माको शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा नायक पुष्प खड्का र मोडल रक्षा बुढाथोकीले रोमान्स गरेका छन् । राजाराम बुढाथोकीको लगानीमा तयार भएको भिडियोमा अर्जुन जीसीको सम्पादन, सौरभ लामाको छायांकन छ । 

 


 

प्रतिकृया दिनुहोस्