२०८२ फाल्गुण १२, मङ्गलबार
काठमाडौँ- नेपाली काँग्रेसले राष्ट्रिय सभा उपाध्यक्ष पदमा उम्मेदवारी नदिने भएको छ । काँग्रेसले नेकपा माओवादी केन्द्रकी उम्मेदवार उर्मिला अर्याललाई समर्थन गर्ने निर्णय गरेको छ ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved