×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

हिजोबाट उठ्न थालेको फोहोर आजबाट फेरि बन्द

हिजोबाट उठ्न थालेको फोहोर आजबाट फेरि बन्द

काठमाडौँ- हिजोबाट हिजोबाट उठ्न थालेको फोहोर आजबाट फेरि बन्द भएको छ । विविध माग र सडक मर्मतको कारणले केही दिनबाट महानगर लगायतको फोहोरहरु उठिरहेको थिएन । तर हिजोबाट फोहोर उठ्न सुरु गरेको थियो ।

काठमाडौँबाट बन्चरे डाँडाका लागि छुटेको टिपरले स्थानीय क्षेत्रमा बाख्रालाई ठक्कर दिएपछि स्थानीयले पुनः बाटो बन्द गरेका छन् । यसअघि महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले कुनै अवरोध नभए आजदेखि  दैनिक २५० देखि ३५० फोहोरका गाडी  बन्चरेडाँडामा पुग्ने बताएका थिए।

प्रतिकृया दिनुहोस्