×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मकवानपुर–२ मा विरोध खतिवडा साढे ४ हजार मतले पराजित

मकवानपुर–२ मा विरोध खतिवडा साढे ४ हजार मतले पराजित

काठमाडौं- मकवानपुर क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का महेश बर्तौला विजयी भएका भएका छन् । पूर्वस्वास्थ्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडालाई चार हजार ५२० मतले पराजित गर्दै बर्तौला विजयी भएका हुन् ।

खतिवडाले ३० हजार ३९६ मत ल्याएका छन् भने बर्तालाले ३४ हजार ९१६ मत ल्याएका छन् ।

प्रतिकृया दिनुहोस्