×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

५६ वर्षीय पुरुषद्वारा पाँच वर्षीया बालिका बलात्कृत

५६ वर्षीय पुरुषद्वारा पाँच वर्षीया बालिका बलात्कृत

काठमाडौं-  झापामा ५६ वर्षका एक पुरुषले पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन्।बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा शिवसताक्षी नगरपालिका–४ बस्ने ५६ वर्षीय छत्रबहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

भदौ १० गते साँझ आफ्नै घरमा बुढाथोकीले ती बालिकालाई जबरजस्ती करणी गरेको प्रहरीले बताएको छ। घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ।

प्रतिकृया दिनुहोस्