२०८२ पुस २९, मङ्गलबार
काठमाडौं - पोखरामा दुर्गा प्रसाईंमाथि केरा प्रहार भएको छ । पोखरा अंमरसिंहमा आज आयोजित कार्यक्रममा सहभागी हुन पुगेका प्रसाईंलाई र्यालीका क्रममा केरा प्रहार भएको हो ।
Copyright © 2026 - 2027 इन्द्रेणी टाइम्स. All Rights Reserved