×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

स्वास्थ्य र शिक्षामा समाजवादी मोडल चाहिन्छ– डा. भोजराज

स्वास्थ्य र शिक्षामा समाजवादी मोडल चाहिन्छ– डा. भोजराज

भरतपुर- वरिष्ठ चिकित्सक डा. भोजराज अधिकारीले समतामूलक स्वास्थ र शिक्षा सेवाको पहुँच स्थापित गर्ने योजना लिएर चुनावमा भाग लिन आएको बताउनुभएको छ । स्वास्थ्य र शिक्षामा समाजवादी मोडल स्थापित गर्न सबै जनतासँग समान पहुँच पुग्ने गरि अघि बढ्ने प्रतिवद्धता जनाउनुभएको छ ।


चितवन–३ बाट प्रतिनिधिसभा सदस्य का उमेदवार वरिष्ठ चिकित्सक डा. अधिकारीले जनताको समस्या सम्बोधन गर्ने भिजन बोकेर आएको बताउनुभएको छ । स्वास्थ, शिक्षा क्षेत्रको विकास र विस्तारसँगै समग्र योजना अघि बढाउन जिताउन आव्हान गर्नुभएको छ । भरतपुर–२५ मा चुनाव केन्द्रीत  कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मन र मतलाई एकिकृत गर्ने समय आएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्