×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

नायिका रेखा थापाले गरिन सुटुक्क बिहे

नायिका रेखा थापाले गरिन सुटुक्क बिहे

काठमाडौं - नायिका रेखा थापाले दोस्रो विहे गरेकी छन् । थापाले जाजरकोट घर भई विदेशमा बस्दै आएका पर्यटन व्यवसायी बलराम शाहीसँग कानूनी रुपमा विवाह गरेकी हुन् ।

केही साताअघि जिल्ला अदालत काठमाडौंमा विवाह दर्ता गरेको थापाले सोमबार भ्यालेन्टाइन डेका अवसरमा खुलासा गरेकी छन् । थापा निकटस्थकाअनुसार वर्षदिन लामो प्रेमपछि दुबै परिवारको सहमतिमा विहे भएको हो ।

निर्माता/निर्देशक छविराज ओझासँग पहिलो विहे गरेकी थापाको सम्बन्ध विच्छेद भएको थियो ।

प्रतिकृया दिनुहोस्