×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी, चारको अवस्था गम्भीर

जङ्गली च्याउ खाँदा रसुवामा ११ जना बिरामी, चारको अवस्था गम्भीर

काठमाडौँ- जङ्गली च्याउ खाँदा उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा ११ जना बिरामी भएका छन्। जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा. नीरज फोजुका अनुसार जङ्गली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जनाको अवस्था गम्भीर छ ।

उनीहरूलाई थप उपचारका लागि बुधबार अपराह्न त्रिशूली अस्पताल लगिएको छ । उपचारका लागि अस्पताल आएका बिरामी लमजुङ तथा रसुवाका रहेको डाक्टर फोजुले बताए। 

प्रतिकृया दिनुहोस्