×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

कोरोना अपडेट : थप २ हजार ६०७ जनामा कोरोना संक्रमण, ३९ जनाको मृत्यु

कोरोना अपडेट : थप २ हजार ६०७ जनामा कोरोना संक्रमण, ३९ जनाको मृत्यु

पछिल्लो २४ घन्टामा २ हजार ६०७ जना कोरोना भाइरस (कोभि‍ड-१९) संक्रमित थपिएका छन्। विभिन्न प्रयोगशालामा परीक्षण गराएका १२ हजार ४८४ नमूनामा  २ हजार ६०७ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यस्तै पछिल्लो २४ घन्टामा २ हजार १४१ जना संक्रमणमुक्त भएका छन् भने ३९ जनाले ज्यान गुमाएका छन्। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ८ हजार ५९७ पुगेको छ। 

प्रतिकृया दिनुहोस्