×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

गृहमन्त्री रवि लामिछाने यसरी सरे सरकारी निवास

गृहमन्त्री रवि लामिछाने यसरी सरे सरकारी निवास

काठमाडौं- उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने मन्त्री निवासमा सरेका छन् । उनी बिहीवार ललितपुरको पुल्चोकस्थित मन्त्री निवासमा बिहीवार सरेका हुन् ।  रवि गएको सोमवार गृहमन्त्री पदमा नियुक्त भई शपथ ग्रहण गरेका थिए ।

उनी हिन्दू धार्मिक परम्पराअनुसार वास्तु पूजा गराएर मन्त्री निवास प्रवेश गरेको सचिवालयले जनाएको छ । उनी पत्नी निकिता पौडेलसहित मन्त्री निवासमा सरेका छन् ।

प्रतिकृया दिनुहोस्