×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

फेरि बढ्यो सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडाैँ- हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ बढेको छ । सुनकाे भाउ आज तोलामा ६ सय रुपैयाँले बढेको हो भने चाँदी तोलामा १० रुपैयाँले बढेको छ ।  नेपाल सुन चाँदी व्यवसायी महासङ्घका अनुसार सुनको भाउ तोलामा एक लाख ५ सय रुपैयाँ तोकिएको छ । अस्ति तोलामा ९९ हजार ९ सय रुपैयाँ थियो ।

चाँदी तोलामा एक हजार ३ सय ८० रुपैयाँ छ । अस्ति शुक्रवार तोलामा एक हजार तीन सय ७० रुपैयाँमा किनबेच भएको थियो ।

 

प्रतिकृया दिनुहोस्