×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

आज मन्त्रिपरिषद्को आकस्मिक बैठक बस्दै

काठमाडौं - मन्त्रिपरिषद्को आकस्मिक बैठक  बस्दैछ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय  सिंहदरबारमा आज बिहान ७ः३० बजे बैठक बस्ने भएको हो । 

प्रधानन्यायाधीश नियुक्तिको पूर्वसन्ध्यामा बस्न लागेको बैठकलाई अर्थपूर्ण मानिएको छ । यद्यपि बैठकका एजेन्डाबारे कुनै जानकारी दिइएको छैन । 

प्रतिकृया दिनुहोस्