×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

मन्त्रालय बाँडफाँट टुंग्याउने गरी गठबन्धनको बैठक बालुवाटारमा

मन्त्रालय बाँडफाँट टुंग्याउने गरी गठबन्धनको बैठक बालुवाटारमा

काठमाडौं- सत्तारुढ गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ।  मन्त्रालयहरुको भागवण्डा टुंग्याउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारमा प्रतिनिधित्व गर्ने दलहरुको बैठक आफ्नो निवासमा बोलाएका हुन् ।

आज प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच मन्त्रालयको भागबण्डाबारे बालकोटमा निर्णायक छलफल भएको थियो ।

प्रतिकृया दिनुहोस्