×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ग्रेटवाल मोटर्सको गाडी किन्‍दा ६ लाखसम्‍मकाे उपहार योजना सार्वजनिक !

ग्रेटवाल मोटर्सको गाडी किन्‍दा ६ लाखसम्‍मकाे उपहार योजना सार्वजनिक !

 

काठमाडौँ - नेपालको लागी ग्रेटवाल मोटर्सले आधिकारीक बिक्रेता भिजी इम्पेक्सले चाडपर्व लक्षित योजना सार्वजनिक गरेको छ  । योजनामा गाडी किन्ने ग्राहकले ६ लाख सम्म जित्न सक्ने कम्पनीले जनाएको छ । यो योजना ग्रेटवाल मोटर्सको दुई एसयुभी थर्ड जेनेरेसन 'हभल एच सिक्स' र 'हभल जोलिएन'का साथै पिक अप 'पोओर' मा उपलब्ध हुने जनाएको छ । 
नेपालको एसयुभी र पिक अप बजारमा अग्रणी स्थानमा रहेर सेवा दिने लक्ष्य सहित आक्रामक बजार प्रवर्द्धन योजना ल्याएको भिजी मोटर्सले जनाएको छ । यसमा भएको हाइ टेक विशेषताहरु नै यी गाडीहरुको सबैभन्दा आकर्षक पक्ष रहेको कम्पनीको दाबी छ । गाडीमा १ वर्षको सडक कर, नि:शुल्क एसोसेरिज तथा बीमाको व्यवस्था रहेको कम्पनीले जनाएको छ ।

सबै हभल  ब्राण्‍डका गाडीहरुमा ५ वर्षको र पोओर गाडीमा ३ वर्षको वारेन्टी उपलब्ध रहेको भिजी मोटर्सले जनाएको  छ ।  

प्रतिकृया दिनुहोस्