×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुचिकृत अनुसार १० लाख ६९ हजार ५ सय ६४.२२५ कित्ता बोनस शेयर

सुचिकृत अनुसार १० लाख ६९ हजार ५ सय ६४.२२५ कित्ता बोनस शेयर

काठमाडौं- नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १० लाख ६९ हजार ५ सय ६४.२२५ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक फाइनान्स कम्पनी र एक हाइड्रो कम्पनीको उक्त बोनस शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।

यसैक्रममा श्री इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको २.४० प्रतिशत बोनस बापतको २ लाख ३० हजार ८२ कित्ता शेयर सूचीकृत भएको हो ।

त्यसैगरी ङादी ग्रुप पावर लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४.७५ प्रतिशत बोनस शेयर बापतको ८ लाख ३९ हजार ४ सय ८२.२२५ कित्ता आजै सूचीकृत भएको नेप्सेले जनाएको छ ।   

प्रतिकृया दिनुहोस्