×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र

पत्रकार सम्मेलन गर्दै माओवादी केन्द्र

काठमाडाैँ- नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले पत्रकार सम्मेलनकाे आयाेजना गरेकाे छ । सम्मेलन साेमबार दिउँसाे १ बजे पार्टी मुख्यालय पेरिसडाँडामा हुने माओवादी केन्द्र, प्रचार तथा प्रकाशन विभागले जनाएकाे छ ।

पत्रकार सम्मेलनमा पार्टीकाे पछिल्लाे अवस्थासँगै वर्तमान राष्ट्रिय राजनीतिबारे पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्बाेधन गर्ने छन् । त्यसपछि पत्रकारहरूकाे प्रश्नकाे सामना गर्ने छन् ।

प्रतिकृया दिनुहोस्