×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

सिनेमा

करिष्माले सकाइन् १२ को परीक्षा

करिष्माले सकाइन् १२ को परीक्षा

काठमाडौं -  अभिनेत्री करिष्मा मानन्धरले ५० को हाराहारीमा पुगेपछि ८ कक्षामा अध्ययन सुरु गरेकी थिइन् । त्यसयता लगातर पढिरहेकी करिष्माले शुक्रबार १२ को परीक्षा सकाएकी छिन् । उनले सामाजिक सञ्जालमा परीक्षा सकिएको जानकारी गराउँदै साथीहरूसँग ब्याचलर्समा भेटौंला भन्दै बिदा मागेकी छिन् । 

अभिनयमा व्यस्त भएका कारण पढाइलाई समय दिन नसकेको भन्दै ५ वर्षअघि स्कुल जान थालेको घोषणा गरेकी थिइन् । उनको यो निर्णयले धेरैलाई प्रेरित गरेको भन्दै उनको चौतर्फी प्रशंसा भएको थियो ।

प्रतिकृया दिनुहोस्