×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

भदौ २० गतेबाट शुरु हुँदै सवारी ‘लाइसेन्स’को परीक्षा

भदौ २० गतेबाट शुरु हुँदै सवारी ‘लाइसेन्स’को परीक्षा

काठमाडौँ- बागमती प्रदेशअन्तर्गत यातायात व्यवस्था कार्यालयले सवारी चालक अनुमति पत्र (लाइसेन्स) को परीक्षा सञ्चालन गर्ने भएको छ । कार्यालयले यहि भदौ २० देखि लाइसेन्सको परीक्षा सञ्चालन गर्ने भएको कार्यालयले जनाएको छ ।

आइतबार सूचना जारी गर्दै कार्यालयले गत वैशाख १५ देखि रोकिएको लिखित तथा प्रयोगात्मक परीक्षा आइतबारदेखि सञ्चालन गर्न लागेको जनाएको छ ।

 

प्रतिकृया दिनुहोस्