×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सल्फेट र प्याराबेन रहित लिभोन श्याम्पुको ठूलो प्याक बजारमा

सल्फेट र प्याराबेन रहित लिभोन श्याम्पुको ठूलो प्याक बजारमा

काठमाडौं- लिभोनले साधारण कपाल, सुख्खा कपाल र टुक्रिएको कपालका निम्ति सल्फेट र पाराबेन रहित श्याम्पुका ६५० मी.ली.को ठूलो प्याक नेपाली बजारमा ल्याएको छ । लिभोनले ७४९ मूल्य रहेको यस उत्पादनको ६९९ अफर गरेको छ । लिभोनका उत्पादनहरूमा श्याम्पु र कन्डिसनर्स सल्फेट र पाराबेन रहित रहेको कम्पनीको दाबी छ ।

लिभोनका नयाँ श्याम्पुहरु नेपाली ग्राहकहरुलाई ध्यानमा राखी डिजाइन गरिएको पनि कम्पनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्