×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढ्यो

काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य एकै दिन तोलामा १ हजार रुपैयाँले बढेको छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सोमबार छापावाला सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, तेजाबी सुनको मूल्य तोलामा एक हजार रुपैयाँले बढेर ९७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर एक हजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महाहंसले जनाएको छ ।

प्रतिकृया दिनुहोस्