×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

महिला युरो: इंग्ल्यान्डको विजयी सुरुवात

महिला युरो: इंग्ल्यान्डको विजयी सुरुवात

काठमाडौं- बेथ मिडको निर्णायक गोलमा आयोजक इंग्ल्यान्डले महिला युरोपियन च्याम्पियनसिप फुटबलमा विजयी सुरुआत गरेको छ । बुधबार राति घरेलु मैदान ओल्ड ट्राफोर्डमा इंग्ल्यान्डले अष्ट्रियालाई १-० ले पराजित गर्दै महत्त्वपूर्ण तीन अंक जोड्यो ।

इंग्ल्यान्डको जितमा बेथ मिडले पहिलो हाफको १६औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । जितसंगै समूह ए मा तीन अंक जोडेको इंग्ल्यान्ड शीर्ष स्थानमा छ । अष्ट्रिया पुछारमा छ ।जारी महिला लिगमा सहभागी १६ टिमलाई चार समूहमा बिभाजन गरिएको छ । 

प्रतिकृया दिनुहोस्