×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

२३ सदस्यीय मन्त्रिपरिषदमा राजेन्द्र लिङ्देन पाँचौँ वरीयतामा, कसको के वरीयता ?

२३ सदस्यीय मन्त्रिपरिषदमा राजेन्द्र लिङ्देन पाँचौँ वरीयतामा, कसको के वरीयता ?

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषद् विस्तार भएको छ । नवनियुक्त उपप्रधान एवं उर्जामन्त्री राजेन्द्र लिङ्देनसहितका मन्त्रीहरूलाई शपथग्रहण गराउँदै आज मन्त्रीपरिषद् विस्तार भएको हो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीहरूलाई नेपालको संविधानको धारा ७६ को उपधारा ९९० बमोजिम प्रधानमन्त्रीको सिफारिसमा नियुक्ति, हेरफेर र कार्य विभाजन गरकी हुन् । 

मन्त्रिपरिषदमा प्रधानमन्त्रीपछिको दोस्रो वरीयतामा उपप्रधानमन्त्री एव‌म् अर्थमन्त्री विष्णु पौडेल छन् । त्यसैगरी, तेस्रो, चौथो, र पाँचौँ वरीयतामा 
क्रमश: उपप्रधानमन्त्रीहरु नारायणकाजी श्रेष्ठ, रवि लामिछाने र राजेन्द्र लिङ्देन छन् । 

 

 ​

 

प्रतिकृया दिनुहोस्