×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आज पनि थपिए १७६ कोरोना संक्रमित

आज पनि थपिए १७६ कोरोना संक्रमित

काठमाडौँ - नेपालमा पछिल्लो २४ घण्टामा १७६ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार ९४४ पुगेको छ।
 स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ११७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँ गै हालसम्म निको भएर घर फर्कनेको संख्या २ लाख ७३ हजार २४० पुगेको छ।
हाल देशभर १ हजार ६ सय ७२ जना सक्रिय संक्रमित रहेका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन।

देशभर हालसम्म कोरोनाबाट ज्यान गुमाउनको संख्या ३ हजार ३२ पुगेको छ।

प्रतिकृया दिनुहोस्