×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

कला / संगीत

समिक्षाले हटाईन् फेसबुक स्टाटस

समिक्षाले हटाईन् फेसबुक स्टाटस

काठमाडौं- गायिका समिक्षा अधिकारीले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुने बताएकी छन्। शुक्रबार साँझ फोटोसहित स्टाटस लेख्दै उनले युद्ध नलडेको सिपाही र चोट नखाएको जिन्दगी उस्ता उस्तै हुने र जो आफैंमा अधुरो रहने बताएकी थिइन तर उनले अहिले भने स्टाटस हटाईसकेकी छन् । साथै उनले स्टाटसमा ‘ हरेस नखा जिन्दगी’ लेखेकी थिइन ।

प्रतिकृया दिनुहोस्