×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

आज नारी दिवसका दिन महिलाहरूले 'ए' डिभिजन लिग निशुल्क हेर्न पाउने

आज नारी दिवसका दिन महिलाहरूले 'ए' डिभिजन लिग निशुल्क हेर्न पाउने

काठमाडौं - अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा आज बुधबार हुने 'ए' डिभिजनका खेलहरु महिलाहरुले साधारण प्याराफिटतर्फ निशुल्क रुपमा हेर्न पाउने भएका छन् ।

लिगको मार्केटिङ तथा टिकेटिङको अधिकार पाएको एमडीएसीले विज्ञप्ति निकालेर महिलाहरूले निशुल्क खेल हेर्न पाउने जानकारी दिएको हो ।

भोलि च्यासलमा १ र दशरथ रंगशालामा २ गरि ३ खेल हुनेछन् । २:३० बजे च्यासलमा एपीएफ क्लब र सातदोबाटो युथ क्लबबीचको खेल हुनेछ ।

दशरथ रंगशालामा २:३० मा नेपाल पुलिस क्लब विरुद्ध हिमालयन शेर्पा र बेलुकी ५:३० बजे मनाङ मस्याङ्दी क्लब र संकटा क्लबबीच खेल हुनेछ । 

प्रतिकृया दिनुहोस्