काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्तासिन बाम–लोकतान्त्रिक गठबन्धनकै नयाँ बसरकार बन्ने बताएका छन् । संसद भवन नयाँ बानेश्वरमा प्रतिनिधि सभा सदस्यको शपथ लिएपछि सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले यस्तो बताएका हुन् ।
पहिलो पटकमा शेरबहादुर देउवा कि तपाइँ प्रधानमन्त्री बन्नुहुन्छ भनेर सोधिएको प्रश्नमा प्रचण्डले यसबारे छलफल हुने बताए ।