बैतडीमा बालुवाको ढिस्कोले च्यापिदा दुईको मृत्यु,एक घाइते
चैत २९, २०७९बैतडी- बैतडी जिल्लाको सिगास गाउँपालिका स्थित वडा नं.०२ धौलाडीमा बालुवाको ढिक्सोले च्यापिएर दुइजनाको मृत्यु भएको छ|धौलाडीको प्रचाल खोला नजिकै बालुवा निकाल्ने क्रममा ढिक्सोले च्यापिदा दुई जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा माइतिघर धौलाडी ठुलिखाली र घर रोडिगढ भएकी अन्ताजी २७ बर्षिय राजमति धामी (ढाँट) र धौलाडी तल्ला धार घर भएका अन्ताजि ६० बर्षिय
सबै पढ्नुहोस