युएईलाई हराए नेपालले टेस्ट राष्ट्रसँग खेल्ने
फाल्गुण ३०, २०७९काठमाडौं-नेपालले आईसीसी विश्वकप लिग टू मा बिहिबार युएईविरुद्धको खेल जितेमा नेपालले विभिन्न टेस्ट राष्ट्रसँग खेल्ने अवसर पाउँने छ । नेपालले बिहिबारको खेलमा युएईलाई पराजित गरेमा विश्वकप लिग टूको शीर्ष ३ मा रहदै नेपाल विश्वकप छनोटमा स्थान बनाउँने छ । आईसीसी एकदिवसीय विश्वकप छनोटमा आगामी जुन जुलाईमा
सबै पढ्नुहोस